काठमाडौं, माघ १९ – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
बुधबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि प्रतिसिलिन्डरको १३ सय २५ रुपैयाँ पर्ने ग्यास अब १३ सय ५० रुपैयाँ पुगेको छ ।
ग्यासमा भएको घाटा पूर्ति गर्न भाउ बढाएको आयल निगमले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment