मंगलबार पोखरा लगायत कास्की र तनहुमा छापावाल सुनको भाउ ५५ हजार ४ सय रुपैयाँ कायम रहेको थियो । त्यसैगरि मंगलबार ५५ हजार १ सय रुपैयाँ कायम रहेको तेजाबी सुनको भाउ बुधबार प्रतितोला ५५ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।
बुधबार बजारमा चाँदी प्रति तोला ८ सय ४ ० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघ कास्कीले जनाएको छ । चाँदीको बजार भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाले बढेको हो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment