काठमाडौं, माघ २० – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७५ पैसा र विक्रिदर २८ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३६ पैसा र विक्रिदर २९ रुपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३४ पैसा र विक्रिदर २४ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ८० पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ७७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८६ रुपैयाँ ०३ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ६२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment