ज्योतिषीले भूकम्पबारे भविष्यवाणी गरेपछी, काठमाडौंमा भयो खैलाबैला
ज्योतिषी डाक्टर सुनील सिटौलाले आज भूकम्प जान सक्ने बताएका छन् ।आज दिउँसो ४ः१० मा काठमाडौंको आकाशमा शनिग्रह चन्द्रमासँग समागन गर्दै राशी परिवर्तन गर्दैछ । त्यही आसपास भुई हल्लिने यो पनि देखिन्छ, उत्तरपूर्वतिर ।’ उनले कति रेक्टरको कहाँ जान्छ भन्ने उल्लेख गरेका छैनन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment