१३ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)वितरण सम्बन्धी सम्पूर्ण काम रोकेको छ ।
सफ्टवेयर सम्बन्धि समस्याका कारण सवारीचालक अनुमतिपत्र सम्बन्धि सम्पूर्ण काम भोली सम्मका लागि रोकिएको हो । यातायात व्यवस्था विभागले भने सफ्टवेयर स्तरोन्नती र समयानुकूल बनाउने कार्य भईरहेकाले भोलिसम्म लाईसेन्स वितरणको सबै काम बन्द गरिएको जनाएको छ ।
विभागले आज सूचना जारी गर्दै शुक्रबारसम्म काम रोकिने जनाएको हो । आइतबारबाट नियमित रुपमा काम सूचारु गरिने विभागले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment