सर्वोच्च अदालतले २०७३ माघ ४ गते ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहेका ओझालाई ब्युरोको टोलीले शुक्रबार राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।
सुनसरीको इटहरी नगरपालिका ४ स्थायी घर भएका ओझालाई दुई अभियोगमा पाँच पाँच वर्ष गरी सर्वोच्चले १० वर्षको सजाय सुनाएको थियो ।
ब्युरोले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरे पश्चात ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पाठाइएको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment