शिक्षक चिरञ्जीवी बास्तोलाले विदामा दिएको गृहकार्य नगरेको भन्दै एक घण्टासम्म कुखुरा बनाउँदा बेहोस भएर लडेको पीडित विद्यार्थीले बताईन्। सोमबार दिउँसो पाँचौ घण्टीमा सजाय दिएकै बेला बेहोस भएपछि शिक्षकहरुले नजिकको स्वास्थ्य चौकी पु¥याएका थिए।
रुचालको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। विद्यालयका प्रअ नारायण कुँवरले छात्रामा अन्य स्वास्थ्य समस्या पनि रहेको बताए। शिक्षकको कमजोरी भए छानविन गरेर कारवाही हुने उनले बताए।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment