चर्चित युवा गायक एवं र्यापर यम बुद्ध (अनिल अधिकारी) को शव आज शनिबार नेपाल ल्याइएको छ। लन्डनबाट ल्याइएको उनको शव त्रिभुवन विमानस्थलबाट श्रद्धाञ्जली कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी लगिएको थियो। त्यसपछि उनको अन्त्येष्टीका लागि पशुपति लगिएको छ।
गत माघ १ गते लन्डनमा आफ्नै निवासको बाथरुममा आत्महत्या गरेका २९ वर्षीय अधिकारी आफ्नी पत्नीसँग बस्दै आएका थिए। साथी तथा आमा जस्ता गीतका लागि चर्चित रहेका अधिकारी पछिल्लो समय 'खतरा' एल्बम निकाल्ने तयारीमा थिए।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment