Wednesday, January 25, 2017

पत्ता लाग्यो अनौठो तथ्य, पुरुषको शुक्रकिटमा सुन हुन्छ, सुन नभएसम्म गर्भ नै रहँदैन


पुस ६ गते- वैज्ञानिकहरुले अनौठा र विश्वासै लाग्न नसक्ने तथ्यहरु एकपछि अर्को गर्दै उजागर गर्दै आएका छन् । यसैक्रममा एउटा अनौठो तथ्य दावी गरिएको छ, त्यो हो बच्चा पाउनका लागि सुन अनिवार्य हुन्छ ।


अर्थात्, पुरुषको शुक्रकिटमा सुनको मात्रा पनि हुन्छ र सुन नभएसम्म बच्चा जन्माउन सकिँदैन । वैज्ञानिकहरुका अनुसार सुन नभएको शुक्रकिटको काम छैन र त्यसले गर्भाधारण गराउन सक्दैन ।

साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुने प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनले बताए । वैज्ञानिकहरुले यो तथ्य पत्ता लगाउनका लागि बर्षौंसम्म अध्ययन गरेका थिए ।
– एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment