केटाले पनि आफूमाथि पनि आगो लगाएका छन् । दुवै जनाको अस्पतालमा मृत्यु भएको छ । उनीहरुलाई बचाउनका लागि दुई अन्य छात्र पनि घाइते भएका छन् ।
उनीहरुबीचको प्रेम सम्बन्धमा आएको फाटोले नै यस्तो घटना भएको बताइएको छ । प्रहरीले दिएको जानकारीअनुसार महात्मा गान्धी यूनिवर्सिटीका स्कूल अफ मेडिकल एजुकेशन (एसएमई) की छात्रा कलेजमै थिइन् ।
सोही कलेजका पूर्व छात्र आदर्श आए अनि छात्रा तथा आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए ।
आगो लगाएपछि उनले छात्रालाई आफ्नो छातीमा टासेका थिए । जानकारीअनुसार आदर्श उक्त छात्रालाई माया गर्थे । घटना भएको दिन केटा छात्रालाई भेट्न कलेजमा पुगेका थिए । तर, त्यो बेला छात्राले कुरा गर्न मानेकी थिइनन् ।
कक्षा समाप्त भएपछि जब छात्रा बाहिर निस्किइन तब केटाले उनी र आफूमाथि पेट्रोल छर्केका थिए । छात्राले भाग्ने कोशिस गरेपनि केटाले तुरुन्तै आगो लगाएका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment