मादक पदार्थ सेवन गरेका स्थानीय उदय सुतिहारले हिजो साँझ बासिलाले प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी श्रीमती शान्ता सुतिहारको उपचारका क्रममा रंगेलीस्थित अस्पतालमा मृत्यु भएको थियो । घटनापछि ती युवकले विष सेवन गरेका थिए । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment