Wednesday, January 25, 2017

नुवाकोट ढिकुरेमा गोली चल्यो ,रामशरण महत प्रहरी घेरामा


नुवाकोट जिल्लाको स्थानीय तह पुनःसंरचना समितिले निर्णय गरेर पठाएको लिखु गाउँपालिका स्थानीय तह पुनःसंरचना आयोगले केन्द्रबाट वेपत्ता बनाएको भन्दै आन्दोलनरत पक्षकाे प्रदशर्नमा प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुग्याँस प्रहार भएकाे छ । आज जिल्लाको ढिकुरेबजारमा पूर्वमन्त्री रामशरण महत सभा हुदै गर्दा यो घटना घटेको हो । अाक्राेशित अान्दाेलनकारीकाे भिडले सभा गर्न अबरोध पर्याए पछि अश्रुग्याँस प्रहार भएकाे हो ।

पूर्वमन्त्री रामशरण महतलार्इ ढिकुरे चाैकीमा राखिएकाे छ । घार्इते के कति भए भन्नेबारे यकिनगर्न नसकिएकाे अान्दाेलनरत पक्षकाे भनार्इ छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment