* थ्रेसहोल्ड बारे राज्य व्यवस्था समितिमा सहमति जुट्न सकेन, असहमति कायमै राखेर प्रतिवेदन बुझाइने, टुंगो लगाउने जिम्मा अब शिर्ष नेतृत्वलाई
* राजनीतिक सहमति नजुट्दा चुनाव बारेको अन्योल कायमै, स्थानीय निर्वाचन नयाँ संरचना अनुरुप गर्ने कि पुरानै भन्नेमा दलहरु अझै प्रष्ट भएनन्
* भन्सार व्यवस्थित नहुँदा राजस्व असुलीमा समस्या, डिजिटल प्रविधि प्रयोगमा जोड, इमान्दार बन्न कर्मचारी र व्यवसाहीलाई अर्थ मन्त्रालयको आग्रह
* विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागी नेपाली खेलाडीको तयारी तीव्र
थप जानकारीका लागी १३ माघ २०७३,बिहीबारको समाचार हेर्नुहोस्
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment