काठमाडौँ । २४ वर्षको उमेरमा नै आफ्ना दुवै मृगौला गुमाएका उपेश थिगं तामागंलाई उनकी आमा सोममाया तामागंले दिने भएकी छिन् ।
विगत ४ महिनादेखि ललितपुर स्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा डाइलासिस गराइरहेका उनको मृर्गौला प्रत्यारोपणका लागी कम्तिमा ८ लाख रुपैयाँ लाग्ने भएकाले गरिवीको चपेटामा परेको थिंगले उक्त रकम जोहो गर्न नसक्ने भएकाले सहयोगका लागी आग्रह गरेको छ ।
सहयोगी मनहरुले उनकी दिदी शान्ति तामागंलाई ९८२३७५६७६३ मा सम्र्पक गर्न सकिने बेहोरा पिडित परिवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment