भिजिबिलिटी नपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण आन्तरिक तथा बाह््य उडान प्रभावित भएको छ । विहानैदेखि मौसममा वद्ली आएपछि काठमाडौंबाट बाहिर जाने र आउने विमान प्रभावित भएका हुन् ।
अन्तर्राष्ट्रिय उडान अवतरणका लागि ३ हजार मिटर भिजिबिलीटी हुनुपर्नेमा अहिले १५ सय मिटर मात्रै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न देशबाट नेपाल आएका विमान नेपाली आकाशमा घुमिरहेका छन् ।
आज दिनभर नै मौसम बद्ली भइरहने र केही घण्टामा भिजिबलिटी ३ हजार मिटर पुग्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment