Thursday, January 26, 2017

राजधानीको सडकमा नै अश्लिल फिल्म देखाएपछि हंगामा

राजधानीको सडकमा नै अश्लिल फिल्म देखाएपछि हंगामा भएको छ । यो प्रसंग हो इण्डोनेशियाको राजधानी जाकार्ताको बिच सडकमा देखिएको ।

जहाँ राखिएको विद्युतीय डिस्प्ले बोर्डमा अचानक अश्लिल फिल्म चल्न थालेपछि त्यहाँ हंगामा हुन पुगेको हो । करिव ५ मिनेट सम्म पोर्न फिल्म चलेपछि उक्त बोर्डको विजुली अचानक काटिएको थियो ।


विजुली गएपछि मात्र अश्लिल फिल्म बन्द हुन पुग्यो । शहरको मध्यभागमा मेयरको कार्यालय नजिकै यस्तो घटना भएपछि सडक जाम हुन पुगेको थियो । इण्डोनेशिया सरकारले यो घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment