काठमाडौं, १५ माघ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा १०० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो ।
| फाइल फोटो |
उक्त सिरियल नम्बरका रिचार्ज कार्ड बन्द गरेको जानकारी गराउँदै खरिद विक्री तथा प्रयोग नगर्न टेलिकमले आह्वान गरेको छ ।
यसबाट ग्राहकवर्गमा समस्या पर्न सक्ने भन्दै टेलिकमले सचेत रहन आग्रह गरेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment